मुख्य समाचार

मुख्य समाचार

नेपाली कांग्रेस दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज बिहान १० बजेदेखि सुरू हुँदैछ । बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको भन्दै १० बजेदेखि बन्दसत्र सुरु गर्न लागिएको हो । विशेष महाधिवेशन सचिवालयकाअनुसार हिजो २६६२ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको […]

Read More

कांग्रेसका महामन्त्री थापाले विशेष महाधिवेशको बन्द सत्रले जे निर्णय गर्छ, त्यो मलाई स्वीकार्य छ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशको बन्द सत्रले जे निर्णय गर्छ त्यसलाई मान्ने बताएका छन्। आइतबार भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। ‘कहाँ गएर टुंगिन्छ, मलाई थाहा छैन। तपाईहरूले माग्नु भएको छ, नीति पनि बदल्ने, नेता पनि बदल्ने,’ थापाले भने, ‘मैले मागेको होइन, तपाईहरूले मागेको हो। हाउसले […]

Read More

विशेष महाधिवशेनबाट पार्टी विभाजित होइन अझ सशक्त बन्छ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको अबको अठोट सद्भाव, सुशासन र समुन्नतिको बाटो भएको बताउनुभएको छ । कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज यहाँ भएको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले महाधिवेशन प्रतिनिधि अनुशासित भएकाले देशको र पार्टीको हितमा विवेकमा निर्णय गर्ने बताउनुभयो । महामन्त्री शर्माले महाधिवेशनले आवेगमा होइन विवेकमा निर्णय गर्ने बताउनुभयो […]

Read More

देउवाले बोलाए आफूनिकटका नेता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकटका नेताहरूलाई छलफलमा बोलाएका छन् । भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा देउवा आफू पक्षका नेताहरूसँग छलफलमा जुटेका हुन् । संस्थापनको रणनीति तयार गर्न देउवाले नेताहरूलाई डाकेको बताइएको छ । विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन–विश्वलाई नेता–कार्यकर्ताको अपार समर्थन देखिएको छ । अहिलेसम्म ५० प्रतिशतको हस्ताक्षर पुगिसकेको र अझै लाइनमा रहेको नेताहरूको […]

Read More

साँझ ५ बजेसम्म २ हजार ३५ जनाले गरे नाम दर्ता

 काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र जारी छ । महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार विशेष महाधिवेशन आह्वान गरेका हुन् । सभापति सहित संस्थापन समूहका नेताहरूले यसलाई ढिला पार्ने प्रयास गरेपछि, महामन्त्रीद्वयले स्वेच्छाले विशेष महाधिवेशनको आह्वान गरेका थिए । विशेष महाधिवेशन स्थलमा बिहान ८ बजेदेखि नाम […]

Read More

कांग्रेसले ५० प्रतिशत नयाँ अनुहार लिएर निर्वाचनमा जानुपर्छ : विनोद चौधरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आउने निर्वाचनमा कांग्रेसको तर्फबाट ५० प्रतिशत नयाँ अनुहार पठाउनुपर्ने बताएका छन् । आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै कांग्रेसले जेनजीका भावना प्रतिनिधित्व गरेको पार्टीको रुपमा आफूलाई उभ्याएको हेर्न चाहाने धारणा राखे । उनले भने,‘नेपाली कांग्रेसले अब कम्तिमा ५० प्रतिशत नयाँ अनुहार निर्वाचनमा सहभागी भएको हेर्न चाहन्छु […]

Read More

काँग्रेस गुटमुक्त र कृपाबाट अलग हुनुपर्छः पुष्पा भुसाल

नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसालले पार्टीलाई गुटमुक्त बनाउँदै कृपाबाट अलग राख्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेतृ भुसालले यस्तो बताउनुभएको हो । उहाँले आफूहरु गुट नचिन्ने र कृपा नमान्ने जिकिर गर्नुभयो । उहाँले पार्टीलाई थप कमजोर हुन नदिनको लागि विशेष महाधिवेशन आह्वान गरिएको बताउनु भयो । उहाँले […]

Read More

शेखर कोइरालाको सपना साकार पार्न यहाँ आएको हुँ : केदार कार्की

नेपाली कांग्रेसका नेता केदार कार्कीले डा.शेखर कोइरालाको सपना साकार पार्न विशेष महाधिवेशनमा आफू सहभागी भएको बताएका छन् । ‘डा.शेखरलाई सम्मान गर्न चाहन्छु, उहाँको आवाजलाई साकार गर्न पनि म यहाँ आएको छ,’ उनले भने, ‘किनकि उहाँले भन्नुभयो अहिलेको नेतृत्वले लिएको टिकट लिन्न ।’चुनावअघि नियमित नभए विशेष महाधिवेशन गर्ने पक्षमा शेखर कोइरालाले संकल्प लिएको पनि कार्कीले सम्झिए […]

Read More

‘पद बाँडेर मुलुक अगाडि बढ्न नसक्ने विगतको ३४ वर्षले देखाइसक्यो’: चन्द्र भण्डारी

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा परिवर्तन आवश्यक रहेको बताएका छन्।  विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पद बाँडेर मुलुक अगाडि बढ्न नसक्ने विगतको ३४ वर्षले देखाइसकेको बताए। उनले भने, ‘ठुला पार्टीहरू मिलेर सरकार बनायौँ। तर हाम्रा नेताहरूलाई जोगाउन हेलिकप्टर चढाएर लगेर राख्नुपर्‍यो।’ उनले अहिले आफूहरूको लक्ष्य प्रजातन्त्र जोगाउनु भएको बताए। उनले देश अप्ठ्यारो रहेको […]

Read More

अभिमानी पदाधिकारीले बहुमत लत्याउने चेष्टा नगरुन् : महेश आचार्य

नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले अभिमानी पदाधिकारीलाई विशेष महाधिवेशनले विधिमा आउन बाध्य बनाएको बताएका छन् । दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘महाधिवेशनको बहुमत जहाँ हुन्छ, पार्टी त्यहीँ हुन्छ । विशेष महाधिवेशनको यो उपस्थितिले विधानसम्मत पार्टी चल्नुपर्छ भन्ने कुराको जय भएको छ ।’ उनले अब कुनै पनि पार्टी नेतृत्वले महाधिवेशनको […]

Read More