सेयर बजार
बुद्धभूमि हाइड्रोपावर कम्पनी लिमिटेडले चैत २२ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । चुक्ता पूँजी ४० करोड रूपैयाँ बराबर १ः१ अनुपातमा प्रतिकित्ता १०० रूपैयाँ दरका ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो । हकप्रद सेयरका लागि कम्पनीले बुक क्लोज गरिसकेको छ । नेप्सेमा २९ गतेसम्म कायम रहेका सेयरधनीले उक्त हकप्रद सेयरमा आवेदन […]
Read More
नेपाल बैंक लिमिटेडबाट कर्जा उपभोग गरिरहेका आफ्ना कर्जा ग्राहकहरूलाई लक्षित गरी ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने बारे आकर्षक योजना ल्याएको छ । सो योजना अनुसार नेपाल बैंक लि। बाट कर्जा उपभोग गरी वि.सं. २०७९ साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ रू. १ करोड सम्मका खराब तथा अपलेखित कर्जा […]
Read More
शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओको बाँडफाँड आज हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आईपीओको बाँडफाँड आज बिहान ८ः३० बजे हुने जानकारी दिएको छ । कम्पनीले फागुन १७ गतेदेखि फागुन २६ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १८ लाख ४२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको थियो । यस […]
Read More
साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ अंकमा झरेको छ । आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये १ ओटा उपसमुह बढेको छ भने १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ । सोमबार आखुँखोला जलविद्युत्को सबैभन्दा धेरै कारोबार भएको छ । […]
Read More
कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको आईपीओमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँ बराबरको ४९ लाख […]
Read More
बझाङको बुङ्गल नगरपालिकामा सञ्चालित सानीगाड हाइड्रो लिमिटेडले यही चैत ८ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पुँजी दुई अर्ब ८५ करोड रुपियाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपियाँ बराबरको […]
Read More
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ४ दशमलव ४५ अङ्कले बढेर २ हजार ८२४ दशमलव ९० विन्दुमा कायम भएको हो । आज ३५० कम्पनीको ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता शेयर १ लाख २४ हजार ४९० पटक खरिदबिक्री हुँदा १४ […]
Read More
पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो आइपिओ बाँडफाँट भएको हो । कम्पनीले गत फागुन १२ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्काशन गरेको थियो । सो निष्काशनमा कुल २४ लाख १३ […]
Read More
पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडको सर्वसाधारणका लागि जारी आइपिओ आज बिहान बाँडफाँड गरिदैछ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार आइपिओ बाँडफाँड आज बिहान साढे ९ बजे गरिने भएको हो । कम्पनीको आईपीओ फागुन १२ देखि १५ गतेसम्म सर्वसाधारणका लागि खुला गरिएको थियो । यस कम्पनिको ४ लाख ५० हजार आवेदकले गोलाप्रथाबाट १०-१० कित्ताका दरले […]
Read More
स्नो रिभर्स लिमिटेड ले आगामी चैत १२ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बिक्री खुला गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल १८ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाइसकेको छ। पहिलो […]
Read More
याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले यहि चैत ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ७ […]
Read More
सोमबार ३ पटक हल्ट भएर बन्द भएको सेयर बजार मंगलबार घटेको छ । बजार खुल्नेबित्तिकै खरिद आदेश मात्र बढेपछि बिक्री गर्ने लगानीकर्ता नदेखिँदा नेप्से परिसूचक ३ पटक हल्ट भएर बन्द भएको थियो । मंगलबार भने सेयर बजार ३२ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ३२.०८ अंकले घटेर […]
Read More