सहकारी
दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको दादुराका १२६ जना बिरामीलाई बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा आइसोलेसनमा राखेर उपचार गरिएको थियो । दादुराबाट बोबाङ, सेराबाङ र लाकुरीबोट गाउँ प्रभावित भएका थिए। प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माका अनुसार बुर्तिबाङ […]
Read More
राष्ट्रिय सहकारी महासंघ लिमिटेडकी अध्यक्ष ओमदेवी मल्लले स्वास्थ्य समस्या र राजनीतिक हस्तक्षेपको कारण पदबाट राजीनामा दिएकी छिन्। उनले राजीनामा पत्रमा आफ्नो कार्यकालका अनुभव र सहकारी क्षेत्रमा देखिएका चुनौतीहरू पनि सार्वजनिक गरेकी छन्। मल्लका अनुसार उनी विगत ६ महिनादेखि संयुक्त राज्य अमेरिकामा स्वास्थ्य उपचार र पारिवारिक भेटघाटका लागि थिइन्। पुसमा सम्पन्न ३३औं वार्षिक साधारणसभामा उपस्थिति जनाउन […]
Read More
उच्च उचाइमा बसोबास गर्ने मानिसहरूमा मधुमेहको जोखिम कम हुने तथ्यलाई वैज्ञानिकहरूले नयाँ अध्ययनमार्फत पुष्टि गरेका छन्। गल्याडस्टोन इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूका अनुसार कम अक्सिजन भएको वातावरण (हाइपोक्सिया) मा शरीरका रातो रगतका कणहरूले रगतबाट ठूलो मात्रामा ग्लुकोज सोस्ने गर्छन्। अक्सिजनको स्तर कम हुँदा रातो रगतका कणहरूले नयाँ प्रकारको मेटाबोलिक प्रक्रिया अपनाउने गर्छन्। यसले रगतमा रहेको अतिरिक्त चिनीलाई सोसेर […]
Read More
सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले लिएको ऋण तत्काल तिर्न अनुरोध गरेको छ । यहाँका दुई सङ्कटग्रस्त सहकारीबाट ऋण लिई नतिर्ने तथा सम्पर्कमा नआउने ऋणीलाई कारबाहीको दायरामा ल्याउने प्रशासनले चेतावनी दिएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बनेपा नगरपालिकामा सञ्चालित दुई सहकारीबाट ऋण लिई नतिर्ने ऋणीलाई तत्काल तिर्न सार्वजनिक […]
Read More
समृद्धि फाइनान्स कम्पनी लिमिटेडको २४ औं वार्षिक साधारणसभा बुधबार होटेल एभोकाडो हेटौडामा सम्पन्न भएको छ । सभामा अध्यक्ष अजय कुमार मिश्रले सञ्चालक समितिको प्रतिवेदन पेस गरे भने प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले शुभकामना मन्तव्य राख्दै संस्थाले हालसम्म गरेका कार्यहरूको जानकारी गराए । सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक विवरण, लेखा परीक्षकको प्रतिवेदनसहितको विवरण स्वीकृतिको […]
Read More
उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका प्रतिवादीहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर गरेको छ। स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालतले दिएको आदेशविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीशद्वय खडानन्द तिवारी र दीपककुमार खरेलको संयुक्त इजलासले सो आदेश सदर गरेको हो। अदालतले जिल्लाको आदेश कानुनसम्मत देखिएको ठहर गर्दै […]
Read More