Breaking News

Breaking News

नेप्सेमा झिनो अंकको सुधार देखिदा खुम्चियो कारोबार रकम

साताको अन्तिम कारोबारको दिन बिहिबार आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.५९ अकंले बढेर बजार २६ सय ४० दशमलव ५४ को बिन्दुमा कायम भएको छ। आज ३२८ ले कारोबार गर्दा कुल ४० अर्ब ९० करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ। यससँगै १ करोड ४ लाख ३१ हजार कित्ता शेयर किनबेच भएको छ। आज १२९ […]

Read More

राष्ट्रपति पौडेलसँग अमेरिकाका राजदूत डिन आर थम्पसनको बिदाई भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्पसनले आज बिदाई भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेलसँग राजदूत थम्पसनले बिदाई भेट गरेका हुन् ।

Read More

राप्तीको आठौँ अधिवेशन सुरु, तीन विधेयक पेश

 दाङको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको आठौँ अधिवेशन सुरु भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ तथा लुम्बिनी प्रदेशको गाउँ सभा–नगर सभाको (कार्य सञ्चालन) कार्यविधि ऐन, २०७६ को दफा ३ (१) बमोजिम विहीबारदेखि गाउँपालिका अधिवेशन सुरु भएको हो ।  राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सुरु भएको अधिवेशनको पहिलो बैठकमा सार्वजनिक महत्वका […]

Read More

निजी क्षेत्रको नेतृत्वमा दिगो आर्थिक विकास सम्भवः मन्त्री सिन्हा

अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको नेतृत्वमा हुने दिगो आर्थिक वृद्धि नै नेपालको समृद्धिको मुख्य आधार भएको बताउनुभएको छ । काठमाडौंमा बिहीबार आयोजित ‘व्यापार तथा लगानी डायग्नोस्टिक्स’ सम्बन्धी छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको आर्थिक भविष्यका लागि युरोपेली संघ (ईयू) सँगको व्यापारिक र लगानी सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा […]

Read More

नाडा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले अटो मोबाइल क्षेत्रको सीप विकास, तालिम पाठ्यक्रम निर्माण तथा मानव संशाधन विकासमा योगदान पुर्याएको भन्दै नाडालाई सम्मान गरेको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रतिष्ठानले वार्षिकोत्सवको अवसरमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई सम्मान पत्र प्रदान गरेको हो । अटो मोबाइल क्षेत्रमा आधारित व्यावसायिक तालिम पाठ्यक्रम निर्माण […]

Read More

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिए। उनले भने, “निर्वाचनका लागि एकीकृत सुुरक्षा योजनाले मार्ग निर्देशन गरेअनुरुप निर्वाचनको […]

Read More

स्वास्थ्य मन्त्री शर्मा र इजरायली राजदूत बासबीच स्वास्थ्य क्षेत्रमा द्विपक्षीय सहयोगबारे छलफल

 माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र नेपालका लागि इजरायलका राजदूत  एच.ई स्मलिक श्मुलिक एरी बासबीच आशिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल र इजरायलबीच स्वास्थ्य क्षेत्रमा भइरहेको तथा भविष्यमा हुन सक्ने द्विपक्षीय सहयोगका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ। दुवै पक्षले स्वास्थ्य सेवा प्रणाली सुदृढीकरण, प्राविधिक सहयोग तथा अनुभव आदान–प्रदानका सम्भावनाबारे विचार–विमर्श […]

Read More

नेप्से परिसूचक १३ अंकले घट्यो, कारोबार रकम पनि ओरालो

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन निरन्तर बढेर बन्द भएको बजार यस दिन भने गिरावटतर्फ मोडिएको हो । यस दिन नेप्से परिसूचक १३.३५ अंक घट्दै २६३५.९४ विन्दुमा झरेको छ । साथै, सेन्सेटिभ इण्डेक्स २.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स […]

Read More

पृथ्वी जयन्तीको निम्तो दिन देउवाकहाँ पुगे लिङ्देन

नेपाली कांग्रेसका सभापति शेरबहादुर दे‍उवा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेट वार्ता भएको छ । देउवालाई भेट्न लिङ्देन उनको निवास पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठलाई साथमै लिएर पुगेका हुन् । लिङ्देन दिउँसो अपराह्न ४ बजे देउवा निवास महाराजगञ्ज पुगेका थिए । उनीहरूबीच आधा घण्टा छलफल भएको राप्रपाको प्रचार विभाग प्रमुखसमेत रहेका श्रेष्ठले अनलाइनखबरलाई जानकारी […]

Read More

राष्ट्रिय सभामा काँग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित

राष्ट्रिय सभा सदस्यमा नेपाली काँग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । अन्यतर्फ नेकपा उम्मेदवार नै आई नपुगेपछि काँग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् । निर्विरोध भएको घोषणा भने पुस २७ गते हुनेछ ।

Read More