Breaking News

Breaking News

एनएमबि बैंकको ३० औँ साधारण सभा सम्पन्न

एनएमबि बैंकको ३० औँ वार्षिक साधारण सभा बिहीबार काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। बैंकका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा सम्पन्न उक्त सभाले सेयरधनीहरूका लागि आकर्षक लाभांश पारित गरेको हो। सभाले आर्थिक वर्ष २०८१र८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरी कुल १० प्रतिशत लाभांश वितरण […]

Read More

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरु

 नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू हुँदैछ । आइतबार काठमाडौँको भृकुटीमण्डपमा दिउँसो १ बजे उद्घाटन भई विशेष महाधिवेशनको सुरु हुन लागेको हो ।  विशेष महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नाम दर्ता बिहान ८ बजेदेखि शुरू हुनेछ । कार्यक्रमस्थल भृकुटीमण्डपको मूल गेट सँगैका स्टलहरूबाट नाम दर्ता गरिने छ भने नाम दर्ताको लागि परिचय खुल्ने कागजात, पासपोर्ट साइजको […]

Read More

राष्ट्रपति पौडेलले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

 राष्ट्रपति रामचन्द्र पौडेलले ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति उच्च सम्मान प्रकट गरेका छन्। आइतबार बिहान सिंहदरबारको पश्चिम ढोका अगाडि आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले शाहको सालिकमा पुष्पहार र माल्यार्पण गरेका हुन्। राष्ट्रपति पौडेल कार्यक्रम स्थल पुग्दा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा विशेष सलामी अर्पण गरेको थियो। समारोहमा […]

Read More

पूर्व राजा ज्ञानेन्द्रको दाबी: हामीले नारायणीहिटी छाडेपछि देश संकटमा फस्यो

पूर्व राजा ज्ञानेन्द्र शाहले आफूले नारायणहिटी छाडेपछि देश संकटमा पुगेको दाबी गरेका छन्। पुस २७ गतेको राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा भिडिओ सन्देशमा बोल्दै पूर्व राजा शाहले यस्तो दाबी गरेका हुन्।  ‘नारायणहिटी राजदरबार हामी बाहिरिएको करिब २ दशक बित्दा पनि देशले सामना गर्नुपरेको सङ्कटले हामीलाई चिन्तित तुल्याएको छ,’ पूर्व राजा शाहले भने, ‘हिजो देश नबनेकोमा […]

Read More

उज्यालो नेपालसँगको सहमतिलाई अगाडि नबढाउने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उज्यलो नेपाल पार्टीसँग पुस १४ गते भएको सहमतिलाई अगाडि नबढाउने निर्णय गरेको छ।  उज्यालो नेपालसँगको सहकार्य टुटेपछि शनिबार दिउँसो आकस्मिकरुपमा जुममार्फत बसेको सचिवालय बैठकले एउटा मात्रै निर्णय गरेको नेता शिशिर खनालले जानकारी दिए। ‘उज्यालो नेपालसँग पुस १४ गते एउटा सहमति भएको थियो,’ उनले नेपालखबरसँग भने, ‘त्यो सहमति अहिलेलाई अगाडि नबढाउने एउटा […]

Read More

कुलमान उज्यालो नेपाल पार्टीको अध्यक्ष नियुक्त

कुलमान घिसिङ उज्यालो नेपाल पार्टी(उनेपा)को अध्यक्ष नियुक्त भएका छन् । शनिबार बसेको उनेपाको आकस्मिक केन्द्रीय कमिटी बैठकले कुलमानलाई अध्यक्ष नियुक्त गरेको नेता गणेश घिसिङले जानकारी दिए ।  उनका अनुसार कुलमान उनेपाको अध्यक्ष नियुक्त भएको औपचारिक घोषणा भने शनिबारै साँझ पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न लागिएको छ ।  यसअघि पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकता […]

Read More

पूर्वमन्त्री चौधरीको नि*धन

राष्ट्रिय मुक्ति पार्टीका कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री चन्द्रकान्त चौधरीको ८५ वर्षको उमेरमा निधन भएको छ।डाक्नेश्वरी नगरपालिका वडा ५ पातो निवासी चौधरीको शनिबार बिहान ११ः३० बजे आफ्नै निवासमा निधन भएको हो। स्व. चौधरी नेपाली राजनीतिमा अनुभवी तथा सम्मानित नेताका रुपमा परिचित हुनुहुन्थ्यो । उहाँ तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी निर्वाचन […]

Read More

रास्वपाको आकस्मिक सचिवालय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक सचिवालय बैठक बोलाएको छ । बैठक आजै दिउँसो सवा ३ बजे बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, सचिवालय बैठक भर्चुअल माध्यमबाट बस्नेछ । बैठकमा पार्टी एकता, समायोजन र विविध विषय छलफलका एजेन्डा तय गरिएका छन् । स्रोतका अनुसार, उज्यालो नेपाल पार्टीसँग समझदारी भएको सहमतिको विषय […]

Read More

भेनेजुएलाद्वारा कूटनीतिक सम्बन्ध पुनः स्थापनाका लागि अमेरिकासँग वार्ता गर्ने घोषणा

 भेनेजुएलाले शुक्रबार अमेरिकासँग कूटनीतिक सम्बन्ध पुनः स्थापनाका लागि वार्ता सुरु गरेको जनाएको छ । भेनेजुएलामा अमेरिकी आक्रमणपछि वामपन्थी नेता निकोलस मदुरोलाई पक्राउ गरी अमेरिकी कानुन प्रवर्तकहरूले उनीविरूद्ध लगाएका मुद्दामाथि सुनुवाइ भइरहेका समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अमेरिकी देशको प्रभारी भएको दाबीपछि यो सहकार्यको पछिल्लो सङ्केत हो । अधिकारीहरूका अनुसार अमेरिकी कूटनीतिज्ञहरू देशको दूतावास पुनः […]

Read More

पार्टी फुट्न दिँदैनौं : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी विभाजन हुन नदिने बताएका छन् । आज शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भण्डारीले आफूहरू पार्टी विभाजन रोक्न तयार रहेको बताएका हुन् । ‘कांग्रेस फुट्छ कि भन्नेछ । तर, हामी पार्टी विभाजन हुन दिदैनौँ । विशेष महाधिवेशनका नाममा पार्टी फुट्छ कि भन्ने शंका छ । तर, हामी पार्टी विभाजन हुन […]

Read More