Breaking News

Breaking News

प्रि ओपन सेसनमा २.६४ अंकले बढ्यो नेप्से

साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा २.६४ अंक बढेर २६४३.१८ विन्दुमा आइपुगेको छ।   यस सेसनमा ८५ लाख ३२ हजार १६३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  सेसन अवधिभरमा ४८ कम्पनीको ११ हजार ३८७ कित्ता सेयर खरिदबिक्री भएको छ।  नेप्सेमा कारोबार भएकामध्ये २१ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको सेयर मूल्य घटेको छ […]

Read More

सुन र चाँदीको मूल्यमा उच्च वृद्धि, फेरि बन्यो ऐतिहासिक रेकर्ड

 सुनको मूल्यले फेरि ऐतिहासिक रेकर्ड कायम गरेको छ । सोमबार सुनको मूल्य ४ हजार १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य २ लाख ७४ हजार ७०० रुपैयाँ तोकेको हो । अघिल्लो दिन यस्तो मूल्य २ लाख ७० हजार ६०० रुपैयाँ रहेको थियो । त्यस्तै, चाँदीको मूल्य समेत प्रतितोला २९५ रुपैयाँले […]

Read More

विनोद चौधरी पनि विशेष महाधिवेशनकै पक्षमा

कांग्रेस नेता तथा अर्बपति व्यापारी विनोद चौधरी पनि विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । उनी काठमाडौँको भृकुटीमण्डपमा आयोजित कांग्रेसको विशेष महाधिवेशनमा सहभागी भएका हुन् ।  आइतबारदेखि सुरु भएको कांग्रेसको विशेष महाधिवेशन  सोमबारसम्म चल्दैछ । 

Read More

प्रधानमन्त्री वा सभापति बन्ने मेरो लालचा छैन् : कोइराला

नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टी एकता आजको आवश्यक्ता भएको बताएका छन् । उनले आफूलाई सभापति वा प्रधानमन्त्री बन्ने कुनै लोभ नभएको उल्लेख गरे । पार्टीको महाधिवेशन र आगामी निर्वाचनको सन्दर्भमा एक भिडियो सन्देश जारी गर्दै कोइरालाले प्रधानमन्त्री वा पार्टी सभापति बन्ने आफ्नो निजी महत्त्वाकाङ्क्षा नभएको स्पष्ट पारेका हुन् । उनले कांग्रेसको समग्र एकताको […]

Read More

गगन र विश्वप्रकाशले उद्घाटन गरे विशेष महाधिवेशन

नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा आइतबार सुरु भएको छ। कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन गरेर विशेष महाधिवेशनको उद्घाटन गरेका हुन्। कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँका सभापति सबुजकृष्ण बानियाँको सभापतित्वमा विशेष महाधिवेशन उद्घाटन समारोह महामन्त्रीद्वय थापा र शर्मासँगै सहायक महामन्त्री फरमूल्लाह मंसुर उपस्थित भएका छन्।  त्यस्तै, कांग्रेसका नेताहरू चन्द्र भण्डारी, तारानाथ रानाभाट, […]

Read More

भृकुटीमण्डपमा काँग्रेसको विशेष महाधिवेशन सुरु

 नेपाली काँग्रेसको विशेष महाधिवेशन सुरु भएको छ। पार्टीभित्र चर्को आन्तरिक विवादकाबीच काठमाडौँको भृकुटीमण्डपमा महाधिवेशन सुरु भएको हो । आज र भोलि दुई दिन हुने महाधिवेशनमा भोलि बन्द सत्र हुने बताइएको छ । शंकरदेव क्याम्पस, ललितपुरको कुपण्डोल लगायत ठाउँबाट र्‍यालीसहित प्रतिनिधिहरू पुगेका छन् । र्‍यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले नेतृत्व परिवर्तन हुनुपर्ने माग राखेका छन् ।

Read More

रास्वपाले निर्वाचन आयोगमा बुझायो समानुपातिकको अद्यावधिक सूची

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि बुझाएको समानुपातिक उम्मेदवारको सूची अद्यावधिक गरेको छ।  निर्वाचन आयोगले सूची सच्याउन आजसम्मको समय दिएकोमा रास्वपाले त्यसलाई आज अद्यावधिक गरेको हो।  प्रवक्ता मनीष झाका अनुसार आज बिहान उम्मेदवारको अद्यावधिक सूची निर्वाचन आयोगमा बुझाइएको हो।  रास्वपाले बुझाएको समानुपातिक सूचीको आलोचना भएको थियो। त्यसपछि […]

Read More

हृदयघातका कारण गायक प्रशान्त तामाङको नि*धन

 गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । उनको आइतबार निधन भएको निर्माता राजेश वंशलले तामाङकी श्रीमतीलाई उदृत गर्दै रातोपाटीसँग पुष्टि गरे ।  ‘मेरो तीन दिन अघि पनि कुरा भएको थियो । आज अचानक निधनको कुरा सुन्दा पत्याउन सकिरहेको छैन’, निर्माता वंशलले भने ‘उहाँको घरका सदस्यलाई सोध्दा हृदयघात भएको बताउनु भयो ।’ इन्डियन आइडल विजेता […]

Read More

सुन तोलाको २ लाख ७० हजार नाघ्यो

नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको थियो । यस्तै, आइतबार चाँदीको […]

Read More

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

 सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला दुगुनागढी किल्लामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको बढ्दै गएको छ । विसं २०७२ को विनाशकारी भूकम्पले भत्काएको नेपाल–चीन सिमाना नजिक रहेको ऐतिहासिकस्थल दुगुनागढी नेपाली सेनाको अगुवाइमा मौलिक स्वरुपमा पुनर्निर्माण गरिएको छ । करिब २०० रोपनी क्षेत्रमा फैलिएको युद्धकिल्ला दुगुनागढी समुद्री सतहबाट करिब दुई हजार २०० […]

Read More