Breaking News

Breaking News

प्रि-ओपन सेसनमा १.६९ अंकले घट्यो सेयर बजार

 साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक घटेर बन्द भएको छ। सेसनमा १.६९ अंक घटेर २६३३.३१ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१३ अंक बढेको छ। मंगलबार प्रि ओपन सेसनमा ४३ स्टकको ९० पटकको कारोबारमा २ करोड ७ लाख ५६ हजार २५७ रुपैयाँ २० पैसाबराबरको २७ हजार ३९३ […]

Read More

संस्कृति संरक्षणमा थारू समुदायका युवा पुस्ताले अग्रसरता लिन थाले

 पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमसँगै मेला, महोत्सवमा थारू जातिको मौलिक संस्कृतिका रूपमा रहेका नृत्यमा नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो । घोराही उपमहानगरपालिका–७ का जानकी चौधरीसहित संस्कृति संरक्षणमा जुटेका छन् ।  पुराना पुस्ताले जगेर्ना गर्दै आएको रीतिरिवाज, परम्परालाई जोगाइराख्न नयाँ पुस्ताको […]

Read More

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको कार्यसमिति बैठक दिउसो १ बजे बस्ने गरी सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।  बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन निर्देशन गरिएको छ ।  कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा […]

Read More

पूर्वराजा ज्ञानेन्द्र शाहझापामा, पाथिभरा मन्दिर दर्शन

पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको चारालीस्थित  प्रसिद्ध सानाे पाउ पाथिभरा मन्दिर दर्शन गरेका छन् ।   दमक नगरपालिका–९ स्थित हिमालय महालक्ष्मी टी–स्टेटमा रहेको मिनी दरबारबाट आएका पूर्व राजा शाहले आज बिहान पाउ पाथिभरा मन्दिरको दर्शन गरेका हुन् ।  पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहसहित पूर्वराजा शाह बा २१ च ७३१८ नम्बरको गाडीमार्फत झापा जिल्लाको मेचीनगर नगरपालिका–१३, चारआलीस्थित पाउ […]

Read More

राष्ट्रपतिद्धारा माघ ४ गतेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आव्हान गरेका छन् । सरकारको सिफारिसमा यही माघ ४ गते आइतबार बिहान ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आव्हान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यसअघि सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।

Read More

प्रधानमन्त्री कार्की र इजरायली राजदूतबीच शिष्टाचार भेट

प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आज नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटका अवसरमा बासले नेपालको प्रथम महिला प्रधानन्यायाधीश र प्रथम महिला प्रधानमन्त्रीको रुपमा इतिहास बनाएकोमा बधाइ ज्ञापन गर्दै सफलताको कामना गरे । प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गर्दै नेपाल–इजरायलका बीचको मित्रवत् सम्बन्ध ६५ वर्ष पूरा […]

Read More

खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द

खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ। चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको छ। आइतबार राति न्यालम र खासाको मध्य भागसहित ‘छोबिन’ क्षेत्रमा सुरु भएको आगलागी हालसम्म नियन्त्रणमा नआएपछि नाका बन्द गर्ने निर्णय गरिएको इलाका प्रहरी कार्यालय कोदारीका […]

Read More

माघ एक गतेदेखि टिचिङले स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने

त्रिवि शिक्षण अस्पताल टिचिङ अस्पतालले माघ एक गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ। टिचिङ अस्पताल प्रशासनले सार्वजनिक सूचना जारी गर्दै उक्त निर्णयको जानकारी दिएको हो। सूचनामा अस्पतालको उपचार दररेटमा बिमा बोर्ड र अस्पतालबिच अन्तर रहेको, पटक–पटक जानकारी प्रस्ताव गर्दा सुनुवाइ नभएको उल्लेख गरिएको छ। साथै दुई वर्षदेखि आफ्नै आन्तरिक स्रोतबाट दैनिक खर्च […]

Read More

बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृ*त्यु

 जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको हो । दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्युु भएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।  मृतक तीनै जना पुरूष रहेका […]

Read More

शेखर कोइराला आफू निकट नेताहरूसँगको छलफलमा

 नेपाली कांग्रेसका नेता शेखर कोइराला आफू निकटका नेता तथा कानुन व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । कोइरालाको सम्पर्क कार्यालयमा जारी बैठकमा कोइराला निकट केन्द्रीय सदस्य, कानुन व्यवसायी, जिल्ला सभापति लगायत नेताहरू सहभागी रहेको कोइरालाको सचिवालय स्रोतले जनाएको छ । बैठकमा सहभागी एक नेताका अनुसार पार्टी फुट्नबाट बचाउन कोइरालासँग आग्रह गर्न नेताहरू आएका हुन् । कोइराला निकट […]

Read More