बैंकिङ

बैंकिङ

आगामी वर्ष बैङ्क तथा वित्तीय संस्था ३५ दिन बिदा हुने

आगामी वर्ष २०८३ मा बैङ्क तथा वित्तीय संस्था ३५ दिन बिदा हुने भएका छन् ।  नेपाल राष्ट्र बैङ्क मानव संसाधन व्यवस्थापन विभागमार्फत जारी सूचना नयाँ वर्ष, श्रमिक दिवस, बुद्धजयन्ती, गणतन्त्र दिवस, रक्षा बन्धन, गाईजात्रा, कृष्ण जन्माष्टमी, हरितालिका तिज, संविधान दिवस, इन्द्रजात्रा, दसैँ, तिहार, छठ, ल्होसार, महाशिवरात्रि तथा फागुपूर्णिमा जस्ता प्रमुख चाडपर्वमा बैङ्क तथा वित्तीय संस्था […]

Read More

आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर र युरोपियन युरोको मूल्यमा वृद्धि भएको छ । आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । शुक्रबार यसको मूल्यखरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ […]

Read More

आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७० रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ […]

Read More

अमेरिकी डलरको भाउ हालसम्मकै महँगो, अन्य मुद्राको पनि मूल्य बढ्यो

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५९ पैसा र बिक्रीदर १७१ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ […]

Read More

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५० पैसा र बिक्रीदर १४८ रुपैयाँ १० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

Read More

बैंकिङ कसूरमा प्रभु बैंकका कर्पोरेट प्रमुख दिनेश डंगोल पक्राउ

प्रभु बैंक लिमिटेडका ‘कर्पोरेट एन्ड प्रोजेक्ट फाइनान्स’ विभागका प्रमुख दिनेश डंगोल बैंकिङ कसूर मुद्दामा पक्राउ परेका छन् । अशोक शेरचन समेत संलग्न रहेको भनिएको बैंकिङ कसूर मुद्दाको अनुसन्धानका क्रममा डंगोललाई प्रहरीको विशेष टोलीले नियन्त्रणमा लिएको हो । ललितपुर महानगरपालिका–२७ (साविक सुनाकोठी) स्थायी घर भएका ५० वर्षीय डंगोललाई काठमाण्डुको थापाथलीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको […]

Read More

नेपाल बैंकले ल्यायो ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने योजना

नेपाल बैंक लिमिटेडबाट कर्जा उपभोग गरिरहेका आफ्ना कर्जा ग्राहकहरूलाई लक्षित गरी ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने बारे आकर्षक योजना ल्याएको छ । सो योजना अनुसार नेपाल बैंक लि। बाट कर्जा उपभोग गरी वि.सं. २०७९ साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ रू. १ करोड सम्मका खराब तथा अपलेखित कर्जा […]

Read More

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७० रुपैयाँ ०३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ८२ […]

Read More

मिटरब्याजीलाई कारबाही गर्न माग गर्दैै पीडितको धर्ना

मिटरब्याज पीडिकहरुलाई कडा कारबाही गर्न माग गर्दै आएका पीडितहरुले सोमवार पनि काठमाडौंमा प्रर्दशन गरेका छन् । काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा पक्राउ परेका पीडकहरुलाई तत्काल कडा कारबाही गर्नसरकारसँग माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन । शान्ति तिवारी, विनय टिवटेवाला लगायतका मिटरब्याज पीडकहरुलाई हाल सो परिसरमा नियन्त्रणमा लिइएको छ । लाखौँ रुपैयाँ ठगी गर्ने उनीहरुलाई कडा […]

Read More

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ६४ पैसा र बिक्रीदर १४८ रुपियाँ २४ पैसा तोकिएको छ ।    युरोपियन युरो एकको खरिददर १६८ रुपियाँ ५५ पैसा र बिक्रीदर १६९ रुपियाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९५ रुपियाँ […]

Read More

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक–२०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरु आयोजना गर्ने भएको छ । बैंकले ग्लोबल मनि विक–२०२६ को अवसर पारेर मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रुपमा विद्यार्थी तथा युवा लक्षित वित्तीय तथा डिजिटल साक्षरताका कार्यक्रमहरु आयोजना गर्न लागेको हो । बैंकले ग्लोबल मनि विक २०२६ को मुख्य नारा […]

Read More

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ […]

Read More