Author: ट्रेडखबर

बैतडी जिप दुर्घटना : चार जनाको मृत्यु, चालकसहित ६ जना घाइते

बैतडीको पाटन नगरपालिका– ८, विजयपुरनजिकै सोमबार बिहान बोलेरो जिप दुर्घटना हुँदा एउटै वडाका तीनसहित चारजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । सुर्नया गाउँपालिका– ६, मोतीनगरबाट डडेलधुराका लागि छुटेको म.१ज २२४ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल खस्दा तीनजनाको घटनास्थलमा र एकजनाको उपचारका क्रममा मृत्यु भएको बैतडीका डिएसपी दीपककुमार रायले बताए । दुर्घटनामा […]

Read More

कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र स्थगित

नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र स्थगित भएको छ । भोलि बिहान ९ बजे पुनः सुरू हुने गरी बन्दसत्र स्थगित गरिएको हो । सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनका आयोजक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई वार्ताका लागि बोलाएका छन् । यदी वार्तामा सहमति जुट्न नसके नयाँ नेतृत्व चयनको प्रक्रियामा अगाडि बढ्ने विशेष महाधिवेशन पक्षधरको तयारी छ […]

Read More

समानु्पातिक बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

 फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ पेश भएको बन्दसूचीमध्ये ८५ जना उमेद्वा्रले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको बन्दसूचीमा रहेका ८५ जना उम्मेदवारले नाम फिर्ता लिएका हुन् । जसपाले २१ जनाको नाम फिर्ताका लागि निवेदन दिएका छन् । दोस्रोमा जनमत पार्टीबाट २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै […]

Read More

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि पुस २९ गते बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा छलफल हुने बताइएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुको आह्वानमा यही […]

Read More

राष्ट्रपतिद्धारा माघ ४ गतेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आव्हान गरेका छन् । सरकारको सिफारिसमा यही माघ ४ गते आइतबार बिहान ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आव्हान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यसअघि सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।

Read More

प्रधानमन्त्री कार्की र इजरायली राजदूतबीच शिष्टाचार भेट

प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आज नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटका अवसरमा बासले नेपालको प्रथम महिला प्रधानन्यायाधीश र प्रथम महिला प्रधानमन्त्रीको रुपमा इतिहास बनाएकोमा बधाइ ज्ञापन गर्दै सफलताको कामना गरे । प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गर्दै नेपाल–इजरायलका बीचको मित्रवत् सम्बन्ध ६५ वर्ष पूरा […]

Read More

शेयर बजारमा सामान्य गिरावट, नेप्से ५ दशमलव ५४ अंकले घट्दा ६ अर्बको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.५४ अकंले घटेर २६३५ बिन्दुमा कायम भएको छ। आज ३३३ कम्पनीको १ करोड २३ लाख ९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड २६ लाख रुपैयाँको कारोबार भएको हो। आज सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ४२ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको […]

Read More

थारू समुदायले दुई दिन टुँडिखेलमा माघी महोत्सव मनाउने

थारू समुदायले पुस ३० गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव २०८२’ मनाउने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एवं थारू कल्याण कारिणीसभाका अध्यक्ष प्रेमिलाल चौधरीले जानकारी दिनुभयो । उहाँले महोत्सव मूल समारोहको […]

Read More

राप्ती राजमार्गको पैयाखरे-राम्री सडक दैनिक ६ घण्टा बन्द हुने

 राप्ती राजमार्गअन्तर्गत दाङ र सल्यान जोड्ने पैयाखरे–राम्री सडक खण्डमा सडक स्तरोन्नति तथा चौडा गर्ने कार्यका कारण निश्चित समयका लागि सवारी आवागमन बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय दाङका अनुसार पैयाखरे (हर्नेटी)देखि राम्रीसम्मको सडक खण्ड आगामी माघ ८ गतेदेखि माघ २५ गतेसम्म दैनिक दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द […]

Read More

कुलमान घिसिङ समानुपातिक सूची बुझाउन पाउनुपर्ने माग राख्दै अदालत जाने तयारीमा

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउन पाउनुपर्ने माग गर्दै अदालत जाने तयारीमा छ। पार्टीका केन्द्रीय सदस्य जितराम लामाका अनुसार, उनेपाले समयमै दल दर्ता गरिसकेको छ र समानुपातिक सूची बुझाउन ५० हजार तिरेर रसिदसमेत लिइसकेको छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता भङ्ग भएपछि आफ्नो छुट्टै सूची बुझाउने […]

Read More