मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहले दिउँसो ३:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

गृहमन्त्री सुदन गुरुङको बर्खास्तीको माग उठिरहेका बेला प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.