मुख्य समाचार

मुख्य समाचार

अनलाइन विधिबाट सोह्र श्राद्ध गर्न तिलोत्तमाको आग्रह

बुटवल । समुदायस्तरमा कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आउँदै गरेको सोह्र श्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न आग्रह गरेको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमण नियन्त्रणका लागि सोह्र श्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न/गराउन नगरवासीमा आग्रह गरेको हो । ‘एकजना पुरोहित धेरैजना यजमानको घरमा श्राद्ध गराउन जाने प्रचलन रहेकाले यसपटक कोरोना भाइरस […]

Read More

पर्वतको जलजलामा कृषि बजार सञ्चालन

लक्ष्मण सापकाेटा पर्वत – कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले जलजला–७ सल्यानका बालकृष्ण आचार्यले उत्पादित तरकारी विक्री नहुँदा बारीमै कुहाउनुुप¥यो । १० टन तरकारी बारीमै कुहिएपछि ट्र्याक्टर लगाएर पुरेको घटना आचार्यको मस्तिष्कमा ताजै छ । उनी जस्तै देवी आचार्य, एकनारायण पौडेल, दयालु गिरी, सागर आचार्य लगायत किसानको उत्पादन बारीमै कुहिएर नष्ट भयो । नजिकै बजार भए […]

Read More

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख नाघ्याे

सुरज भुसाल काठमाडौं, भाद्र ६। विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ५ हजार ८ सय २५ जनाको मृत्यु भएसँगै हालसम्म विश्वभर कोरोना संक्रमणबाटै ज्यान गुमाउनेको संख्या ८ लाख २ हजार ३ सय ६३ जना पुगेको हो । पछिल्लो तथ्यांकअनुसार हालसम्म अमेरिकामा सबैभन्दा धेरै १ लाख ७९ हजार १ […]

Read More

लकडाउनको ५१ औं दिनः उपत्यकामा सवारी साधनको चाप अत्याधिक

काठमाडौं, बैशाख ३१। कोभिड—१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ५१ औं दिन पुगेको छ । गत चैत ११ गते देखि जारी गरिएको लकडाउनका कारण अर्थतन्त्र प्रभावित भएको भन्दै सरकारले आइतबार देखि विभिन्न ४२ प्रकारका उद्योग व्यवसायहरु सञ्चालन गर्न स्वीकृति दिएको छ । सरकारले उक्त निर्णय गरेसँगै सडकमा सवारी साधनको चाप […]

Read More

कृषककै बारीकाे अर्गानिक तरकारी टोलबासीको घरघरमै पुर्याउदै टोल विकास सस्था,भान्छामा अर्गानिक तरकारी पाक्न थाल्यो : उपभोक्ता

पोखरा, बैशाख २९ । लकडाउनको समयमा ताजा तरकारीको अभाव र कोरोना संक्रमण बढ्ने डर भएपछि पोखरा–७ का विभिन्न टोल विकास संस्थाहरुको सक्रियतामा कृषककै बारीको अर्गानिक तरकारी टोलभित्रका उपभोक्ताको घरघरमै सिधै पुग्न थालेको छ । कास्कीको हेम्जामा उत्पादित अर्गानिक तरकारीहरु दैनिक रुपमा घारीपाटन भित्र रहेका बिभिन्न ५ वटा टोल विकास संस्थाहरुमा पुग्न थालेपछि टोल भित्रका स्थानियहरु […]

Read More

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४० लाख नाघ्यो

एजेन्सी। विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४० लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यलायको तथ्यांकले देखाएको छ । त्यस्तै, कोभिड–१९ मा ज्यान गुमाउनको संख्या २ लाख ७७ हजार नाघेको छ । महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित देश रहेको छ । विश्वका कूल संक्रमित र ज्यान गुमाएका मध्ये एक तिहाई भन्दा बढी अमेरिकामा रहेका छन् । विज्ञहरुले संक्रमितको संख्या […]

Read More

आजदेखि बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने

Source: बैंकिङ खबर । मन्त्रिपरिषद्को वैशाख २४ गतेको निर्णयअनुसार आज आइतबारदेखि देशभरका बैंक तथा वित्तीय संस्थाका शाखा खुल्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थाका अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । सरकारले लकडाउन घोषणा गरेपछि सीमित शाखाबाट मात्र दैनिक केही घण्टा मात्र सेवा […]

Read More