Corporate News and Movements
एसके थकालीजोमसोम भदाै २६ हिमाली जिल्ला मुस्ताङमा यस सिजन फलेको स्याउ टिप्न सुरु भएको छ । स्याउ बगैचा धनीहरुकै समन्वय र व्यवस्थापनमा मुस्ताङ आइपुगेका व्यापारीले यहाँका कृषकको बगैंचामा फलेको स्याउ संकलन गर्न जुटेको पाइएको हो । यस वर्ष मौसमी आद्रता र बढी मात्रामा वर्षा भएकाले थासाङ गाउँपालिकाको कोबाङ, टुकुचे र सौरुमा स्क्याप रोग देखिएको छ […]
Read Moreकोरोनाका कारण विद्यालय सञ्चालन नभएपछि स–साना नानीहरुले परम्परागत सीप सिक्न थालेका छन् । घरमा आमा तथा हजुरआमाले जानेका सीप ढकिया, गुन्द्री बुन्ने सीपहरु उनीहरुले सिक्न थालेका हुन् । घोराही उपमहानगरपालिका ६ गुरुवागाउँका चौधरी समुदायका सानानानीहरु कोरोनाका कारण विद्यालय जान नपाएको समयमा हजुरआमासंग घरेलु सामान बनाउन व्यस्त भेटिए । कक्षा ७ मा अध्यनरत रिता चौधरीले ढकिया […]
Read Moreलक्ष्मीप्रसाद सापकोटापर्वत, २४ भदौ । पर्वत सदरमुकाम कुश्मामा करदाता सेवा कार्यालय स्थापना भएको छ । आन्तरिक राजश्व कार्यालय बागलुङले करादाता सेवा कार्यालयको रुपमा सोमबारदेखि कुश्माबजारवाट कारोवार शुरु गरेको हो ।निजामति सेवा दिवसको अवसर पारेर करदाता सेवा कार्यालयले सेवा प्रारम्भ भएको छ । लामो समयदेखि प्रदेश राजधानी पोखरा र विगत दुई वर्षदेखि छिमेकी जिल्ला बागलुङ्गबाट दिदै […]
Read Moreसुरज भुसाल काठमाडौं, भाद्र ६। विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ५ हजार ८ सय २५ जनाको मृत्यु भएसँगै हालसम्म विश्वभर कोरोना संक्रमणबाटै ज्यान गुमाउनेको संख्या ८ लाख २ हजार ३ सय ६३ जना पुगेको हो । पछिल्लो तथ्यांकअनुसार हालसम्म अमेरिकामा सबैभन्दा धेरै १ लाख ७९ हजार १ […]
Read Moreकाठमाडौं, बैशाख ३१। कोभिड—१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ५१ औं दिन पुगेको छ । गत चैत ११ गते देखि जारी गरिएको लकडाउनका कारण अर्थतन्त्र प्रभावित भएको भन्दै सरकारले आइतबार देखि विभिन्न ४२ प्रकारका उद्योग व्यवसायहरु सञ्चालन गर्न स्वीकृति दिएको छ । सरकारले उक्त निर्णय गरेसँगै सडकमा सवारी साधनको चाप […]
Read Moreकाठमाडौं। राष्ट्रिय व्यवसायिक पहल(एनबिआई)ले ३० लाख मूल्य बराबरको एक हजार व्यक्तिगत सुरक्षा उपकरण(पीपीई) सरकारलाई हस्तान्तरण गरेको छ। एनबिआईका अध्यक्ष कुशकुमार जोशीले उद्योगमन्त्री लेखराज भट्टलाई पीपीई हस्तान्तरण गरेका हुन्। सो सामाग्री स्वास्थ्य मन्त्रालयले आवश्यकता हेरेर सातै प्रदेशमा दिनेछ। मन्त्री भट्टले कोरोना संक्रमणको संकटपूर्ण अवस्थामा प्राप्त भएको सहयोगका लागि धन्यवाद दिए। उनले लकडाउनका कारण बन्द उद्योग पूर्ववत् रूपमा […]
Read More