Breaking News

Breaking News

कैदीबन्दीकाे मृत्यु प्रकरण बारे मुख खोल्यो वीर अस्पतालले

काठमाण्डाै – वीर अस्पतालमा ज्यान गुमाएका एक कैदीबन्दीकाे शवबारे मङ्गलबार साँझ विज्ञप्ति निकाल्दै अस्पतालले मुख खोल्दै सामाजिक सञ्जालमा विवादास्पद कुरा आएकाे भन्दै आपत्ति जनाएकाे छ । कोरोना सङ्क्रमित ती व्यक्तिलाई असोज ३ गते राति वीर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । उनको आकस्मिक कक्षमा ल्याएर जाँच गर्ने बित्तिकै मृत्यु भइसकेको थियो, त्यसकाे जानकारी परिवारलाई दिएका हाैँ । […]

Read More

क्लिन फिड लागु गर्न निर्देशन

काठमाडौं, असोज ६। संसदीय समितिले आगामी कात्तिक ७ गतेसम्म विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागु गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रपतिबाट प्रमाणित भइ कार्यान्वयनको चरणमा रहेको विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार आगामी कात्तिक ७ भित्र विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागु गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।संसदको विकास तथा प्रविधि […]

Read More

पर्वतको फलेवासका ७ वटा बस्ती जोखिममा, स्थानान्तरण गर्न सिफारीस

लक्ष्मण सापकाेटा पर्वत असाेेज १, लगातार वर्षाका कारण पहिरो जाँदा पर्वतको फलेवास नगरपालिकाका सात वटा बस्ती जोखिममा परेका छन् ।वर्षाले पहिरो जाने, जमिन चर्किने र धाँजा फाट्ने समस्याले जोखिममा परेका सातवटा बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेका छन् ।फलेवास नगरपालिकाको विपद व्यवस्थापन समितिले नगरपालिकाका सात वटा बस्ती स्थानन्तरण गर्न संघ र प्रदेश सरकारमा सिफारीस गरेको छ । […]

Read More

काठमाडौं लगायत अन्य जिल्लामा भुकम्प काे धक्का ।

सुरज भुसाल भदौ ३१ , बुधबार बिहान ५.१९ को समयमा काठमाडौं लगायत अन्य जिल्लामा भुकम्प काे धक्का । राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टर स्केलको भूकम्प गएको छ । केन्द्रले सिन्धुपाल्चोकको राम्चेलाई केन्द्र बनाएर बिहान ५ः१९ बजे भुकम्प महसुस गरिएको जनाएको छ । भूकम्पको धक्का काठमाडौंसहित देशका […]

Read More

असोज ५ देखि आन्तरिक उडान र लामाे दुरीका यातायात खुल्ने ।

काठमाडौं, भदाै ३० बन्द भएको झन्डै ६ महिनाकाे लामाे अवधी पछि आन्तरिक उडान र लामो दूरीका सार्वजनिक यातायात असाेज ५ गतेबाट खुल्ला गर्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्ले सोमबार आवश्यक मापदण्ड पूरा गरेर उडान र यातायात खोल्ने निर्णय गरेको हो । सरकारले निर्णय नगर्ने हो भने असोज १ गतेदेखि लामो दूरीका सवारीसाधन चलाउने चेतावनी […]

Read More

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत- पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर पहिरोले पुरिँदा उहाँकी तीन बर्षिया छोरी निकिता विकको ज्यान गएको हो । मृतक बालिकाको शब केहि वेर अघि निकालिएको फलेवास नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष टिकाराम गौडेलले जानकारी दिनुभयो ।पहिरोमा पुरिएर नविन […]

Read More

कुलमान घिसिङ आगामी चार बर्षको लागि निरन्तरता, मन्त्रिपरिषद् बैठकबाट निर्णय आज हुँदै !

भदौ २६ काठमाडौँ, आगामी भदौ २९ गतेबाट चारबर्षे कार्यकाल सकिन लागेको बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको निरन्तरता होला कि नहोला भन्ने चासो आम जनमानसमा समेत छ । केहि बर्ष पहिले नेपालमा १८ लोडसेडिङको मारमा परेका आम जनतापनि कुलमान घिसिङलाई आगमी चार बर्षको लागि दोहोराउनुपर्ने पक्षमा रहेका छन् आमजनताले समेत चासोका साथ हेरेको बिधुत प्राधिकरणको […]

Read More

बुढानिलकण्ठबाट लागु औषध कारोवारी ३ जना पक्राउ !

भदौ २ ४ , महानगरीय महानगरीय प्रहरी परिसर काठमाडौँको बिशेष टोलिले काठमाडौँको बुढानिलकण्ठबाट अबैध लागुपदार्थको कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ । ना.३ ख.९८९ नं.को कन्टेनरमा अबैध लागु औषध ओसार पसार गरी भक्तपुर जिल्ला, भक्तपुर न.पा. वडा नं. १ स्थित सल्लाघारी एरियामा कारोवार गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको महानगरीय […]

Read More

यस्ताे छ निगमले सार्वजनिक गरेकाे नयाँ उडान तालिका

काठमाडौं, भाद्र १७, नेपाल वायुसेवा निगमले विभिन्न देशका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ । सरकारले आजदेखि केही देशमा नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै मुलुकको राष्ट्रिय ध्वजावाहक निगमले नियमित उडान तालिका निर्धारण गरेको हो । जसअनुसार निगमले २, १७ र ३० सेप्टेम्बरमा नारिता उडान भर्नेछ । त्यसैगरी ५, ७, १२, १४, १९, २१, […]

Read More