Month: बुधबार,बैशाख ३१,२०७७ १६:१६

लकडाउनको ५१ औं दिनः उपत्यकामा सवारी साधनको चाप अत्याधिक

काठमाडौं, बैशाख ३१। कोभिड—१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ५१ औं दिन पुगेको छ । गत चैत ११ गते देखि जारी गरिएको लकडाउनका कारण अर्थतन्त्र प्रभावित भएको भन्दै सरकारले आइतबार देखि विभिन्न ४२ प्रकारका उद्योग व्यवसायहरु सञ्चालन गर्न स्वीकृति दिएको छ । सरकारले उक्त निर्णय गरेसँगै सडकमा सवारी साधनको चाप […]

Read More

पर्वतमा टुट्टा किराको प्रकोपले तरकारीमा ठुलो नोक्सानी

पर्वत –  पर्वतका व्यावसायिक कृषकहरुले लगाएको खेतीवालीमा टुट्टा नामक किराको प्रकोप बढेको छ ।खुल्ला ठाउँमा र प्लाष्टिक टनेल गरी दुबै किसिमका स्थानमा लगाएको व्यावसायिक तरकारी खेतीमा टुट्टा किराको आक्रमण फैलिन थालेपछि किसानहरु समस्यामा परेका छन् । मौसममा आएको खराबीका कारण बिशेष गरी गोलभेँडामा यो किराको संक्रमण बढेको कृषि ज्ञान केन्द्र पर्वतले जानकारी दिएको छ ।जिल्लाको कुश्मा […]

Read More

कृषककै बारीकाे अर्गानिक तरकारी टोलबासीको घरघरमै पुर्याउदै टोल विकास सस्था,भान्छामा अर्गानिक तरकारी पाक्न थाल्यो : उपभोक्ता

पोखरा, बैशाख २९ । लकडाउनको समयमा ताजा तरकारीको अभाव र कोरोना संक्रमण बढ्ने डर भएपछि पोखरा–७ का विभिन्न टोल विकास संस्थाहरुको सक्रियतामा कृषककै बारीको अर्गानिक तरकारी टोलभित्रका उपभोक्ताको घरघरमै सिधै पुग्न थालेको छ । कास्कीको हेम्जामा उत्पादित अर्गानिक तरकारीहरु दैनिक रुपमा घारीपाटन भित्र रहेका बिभिन्न ५ वटा टोल विकास संस्थाहरुमा पुग्न थालेपछि टोल भित्रका स्थानियहरु […]

Read More

पर्यटन बोर्डले पर्यटन मजदुरलाई तत्काल रोजगार दिने ।

सुरज भुसाल सोम, बैशाख २९,२०७७ काठमाडौं, वैशाख २९ । नेपाल पर्यटन बोर्डले १ हजार पर्यटन मजदुरलाई तत्काल काम दिने गरी गृहकार्य सुरु गरेको छ। संयुक्त राज्य विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा १ हजार जनालाई काम दिने गरी छलफल भइरहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा। धनन्जय रेग्मीले जानकारी दिए। पर्यटन क्षेत्रमा रहेका दक्ष कामदारलाई […]

Read More

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४० लाख नाघ्यो

एजेन्सी। विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४० लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यलायको तथ्यांकले देखाएको छ । त्यस्तै, कोभिड–१९ मा ज्यान गुमाउनको संख्या २ लाख ७७ हजार नाघेको छ । महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित देश रहेको छ । विश्वका कूल संक्रमित र ज्यान गुमाएका मध्ये एक तिहाई भन्दा बढी अमेरिकामा रहेका छन् । विज्ञहरुले संक्रमितको संख्या […]

Read More

एनबिआईले सरकारलाई दियो ३० लाख बराबरको एक हजार पीपीई, स्वास्थ्य मन्त्रालयले सातै प्रदेशमा दिने

काठमाडौं।  राष्ट्रिय व्यवसायिक पहल(एनबिआई)ले ३० लाख मूल्य बराबरको एक हजार व्यक्तिगत सुरक्षा उपकरण(पीपीई) सरकारलाई हस्तान्तरण गरेको छ। एनबिआईका अध्यक्ष कुशकुमार जोशीले उद्योगमन्त्री लेखराज भट्टलाई पीपीई हस्तान्तरण गरेका हुन्। सो सामाग्री स्वास्थ्य मन्त्रालयले आवश्यकता हेरेर सातै प्रदेशमा दिनेछ। मन्त्री भट्टले कोरोना संक्रमणको संकटपूर्ण अवस्थामा प्राप्त भएको सहयोगका लागि धन्यवाद दिए। उनले लकडाउनका कारण बन्द उद्योग पूर्ववत् रूपमा […]

Read More

आजदेखि बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने

Source: बैंकिङ खबर । मन्त्रिपरिषद्को वैशाख २४ गतेको निर्णयअनुसार आज आइतबारदेखि देशभरका बैंक तथा वित्तीय संस्थाका शाखा खुल्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थाका अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । सरकारले लकडाउन घोषणा गरेपछि सीमित शाखाबाट मात्र दैनिक केही घण्टा मात्र सेवा […]

Read More