NBI

एनबिआईले सरकारलाई दियो ३० लाख बराबरको एक हजार पीपीई, स्वास्थ्य मन्त्रालयले सातै प्रदेशमा दिने

काठमाडौं।  राष्ट्रिय व्यवसायिक पहल(एनबिआई)ले ३० लाख मूल्य बराबरको एक हजार व्यक्तिगत सुरक्षा उपकरण(पीपीई) सरकारलाई हस्तान्तरण गरेको छ। एनबिआईका अध्यक्ष कुशकुमार जोशीले उद्योगमन्त्री लेखराज भट्टलाई पीपीई हस्तान्तरण गरेका हुन्। सो सामाग्री स्वास्थ्य मन्त्रालयले आवश्यकता हेरेर सातै प्रदेशमा दिनेछ। मन्त्री भट्टले कोरोना संक्रमणको संकटपूर्ण अवस्थामा प्राप्त भएको सहयोगका लागि धन्यवाद दिए। उनले लकडाउनका कारण बन्द उद्योग पूर्ववत् रूपमा […]

Read More