मुख्य समाचार

मुख्य समाचार

आन्तरिक राजश्व विभाग द्धारा (KYT ) अध्यावधीक गर्न अनुरोध अध्यावधीक नगरे करचुक्ता लिन तथा विवरण पेश गर्न नसकिने

सुरज भुसाल,असोज १६ काठमाण्डौ, आन्तरिक राजश्व विभागले सम्पुर्ण करदाता लाई आफन्नो ठेगना तथा सम्पर्क (KYT )अध्यावधिक गर्न निर्देशन दिएको छ ।व्यक्ती आफैले आफन्नो ठेगना तथा सम्पर्क (KYT) अध्यावधिक आफैले गर्न सकिने अनलाईन सेवा सुरु गरेको छ । कर वुझाउने अन्तिम समयमा यो निर्देशन लागु गरे पछी भने व्यवसायी रुष्ट बनेका छन (KYT)अध्यावधीक नभए सम्म कर […]

Read More

अवैध उत्खननले विनास हुदैछ फलेवासको मरेघाट (मरेठाटी)

पर्वत , असोज १६ , पर्वत जिल्लाको फलेवास नगरपालीका साविक देवीस्थान ८ को मरेघाट (मरेठाटी) विनास हुदै गएको छ । करीब साविक एक दर्जन गा.वि.स हरु शकंरपोखरी,लिमिठाना,भगरा,कार्कीनेटा,थापाठाना,देविस्थान,खानीगाँउ,ठानामौला,घण्टे देउराली लगायत स्याङजाको दरौ सिरुवारी को समेत मृत्यु संस्कारको लागी लगिने दाहसंस्कार स्थल मरेघाट (मरेठाटी) संरक्षण हुनु पर्ने मा अवैध वालुवा गिट्टी उत्तखनन ले घाट विनास हुदै गएको […]

Read More

दिक्पाल के सीले ल्याय फुलमायाकाे भट्टी

काठमाडौं, ; २०७७ असाेज १५ । दिक्पाल के सी र सपना मगर को स्वर मा सर्जक दिक्पाल के सीले फुलमायाकाे भट्टी बजारमा ल्याएका छन । झन्डै ५ वर्ष देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रीय रहेका उनले सिर्जना गरेका कयौ गीतहरुले नेपाली सांगीतिक बजार तताएको छ । के सीले हाल सम्म दर्जनाै माैलीक गितहरू गाएका छन भने […]

Read More

अब देखी अन्तशुल्क इजाजत पत्र आफै नविकरण गर्न सकिने ।

सुरज भुसाल,असोज १५ काठमाण्डौ, आन्तरिक राजश्व विभागले अब देखी अन्तशुल्क इजाजत पत्र सम्बन्धीत व्यक्ती आफैले नविकरण गर्न सकिने अनलाईन सेवा सुरु गरेको छ ।यहाँ भन्दा अगाडी सम्बन्धीत व्यक्ती नै कार्यालय मा उपस्थित भए मात्र अन्तशुल्क इजाजत पत्र नविकरण हुने गरेको थियो त्यो अवस्थालाई हटाई सहज तरिकाले इजाजत पत्र नविकरण गर्न सकिने प्रविधी आन्तरिक राजश्व विभागले […]

Read More

सरकारको निर्देशन टेर्दैन नर्भिक अस्पताल, पिसिआर परिक्षणमा अझै कायम छ लुटधन्दा

असोज ७ काठमाडौँ, पछिल्लो समय सरकारले कोरोना परिक्षणको शुल्क घटाएर सरकारी र निजी सबै ल्याबमा सबै किसिमका शुल्कसहित पिसिआर परिक्षणमा दुई हजार रुपैयाँ भन्दा बढी नलिन निर्देशन दिएको छ तर सिंहदरबारको छेउमै रहेको नर्भिक अस्पतालले भने सरकारको निर्देशनको अबज्ञा गर्दै पिसिआर परिक्षणको शुल्क ४४०० रूपैया असुल्दै आईरहेको छ । स्वास्थ्यामन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले भदौ […]

Read More

कैदीबन्दीकाे मृत्यु प्रकरण बारे मुख खोल्यो वीर अस्पतालले

काठमाण्डाै – वीर अस्पतालमा ज्यान गुमाएका एक कैदीबन्दीकाे शवबारे मङ्गलबार साँझ विज्ञप्ति निकाल्दै अस्पतालले मुख खोल्दै सामाजिक सञ्जालमा विवादास्पद कुरा आएकाे भन्दै आपत्ति जनाएकाे छ । कोरोना सङ्क्रमित ती व्यक्तिलाई असोज ३ गते राति वीर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । उनको आकस्मिक कक्षमा ल्याएर जाँच गर्ने बित्तिकै मृत्यु भइसकेको थियो, त्यसकाे जानकारी परिवारलाई दिएका हाैँ । […]

Read More

उपत्यकामा यातायातमा जोरबिजोर कायमै, पसलहरु भने खुला रहने

काठमाडौं,। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बार अनुसार पसल खोल्ने व्यवस्था हटाएको छ । बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि यो व्यवस्था हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । उपत्यकामा लगाइएको जोर–विजोर प्रणाली भने यथावत नै राखिएको उनले बताए । के के पसल खोल्न मिल्ने के नमिल्ने ? हेर्नुहोस आदेशपत्र:

Read More

कोरोना संक्रमितको संख्या ३ करोड नाघ्याे

काठमाडौं, असोज १। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । पछिल्लो २४ घन्टामा ३ लाख ५ हजार ४ सय २४ नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड २३ हजार ५ सय ६६ पुगेको हो । त्यस्तै पछिल्लो २४ घन्टामा ६ हजार १ सय ५३ जनाको मृत्यु भएसँगै कोरोनाबाट विश्वभर ९ लाख […]

Read More

आजदेखि मध्यम र लामो दूरीका सार्वजनिक यातायात सञ्चालन

काठमाडाैं, असोज १। झण्डै ६ महिनादेखि थन्किएका मध्यम र लामो रुटका बस सञ्चालनका लागि तयारी भइसकेको यातायात व्यवसायीले बताएका छन् । यातायात व्यवसायी र चालक महासङ्घ सम्मिलित संयुक्त कार्यदलले आजबाट बस सञ्चालनका लागि सबैलाई अनुरोध गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै कार्यदलले सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध […]

Read More

पर्वतको फलेवासका ७ वटा बस्ती जोखिममा, स्थानान्तरण गर्न सिफारीस

लक्ष्मण सापकाेटा पर्वत असाेेज १, लगातार वर्षाका कारण पहिरो जाँदा पर्वतको फलेवास नगरपालिकाका सात वटा बस्ती जोखिममा परेका छन् ।वर्षाले पहिरो जाने, जमिन चर्किने र धाँजा फाट्ने समस्याले जोखिममा परेका सातवटा बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेका छन् ।फलेवास नगरपालिकाको विपद व्यवस्थापन समितिले नगरपालिकाका सात वटा बस्ती स्थानन्तरण गर्न संघ र प्रदेश सरकारमा सिफारीस गरेको छ । […]

Read More